Friday 24th of January 2020

काठमाडौंका प्रमुख धानुक हटाईए, उनको जिम्मेवारी पोखरेलले पाए

काठमाडौं । एमालेबाट प्रतिनिधिसभा निर्वाचिन नवराज सिल्वाललाई डिआइजी हुदाँ आइजीपीहुन कार्यसंम्पादन मुल्याडकमा नम्बर सच्याएर अदालतमा किर्ते गरेको आरोपमा मुद्धा चलाउन आइजीपीको आदेश नमानेर काठमाडौंका एसएसपी रविन्द्र धानुक विदा बसेपछि देउवा सरकारले उनलाई हटाएको छ ।
उनका ठाउमा बिश्वराज पोखरेललाई जिम्मेवारी दिएको प्रहरी स्रोतले बताएको छ । अब भोली नवराज सिल्लवालको मुद्धा अदालतमा दर्ता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्