Sunday 22nd of September 2019

वार्षिक इन्टरनेट प्रयोग ८ प्रतिशतले वृद्धि, दुई वर्षभित्र सम्पूर्ण नेपालीको पहँचम इन्टरनेट सेवा पुर्याउने नीति !

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सम्पूर्ण नेपालीको पहँचम इन्टरनेट सेवा पुर्याउने नीति लिए पनि सयको प्रयोगको वृद्धिदर भने त्यस अनुसार हुन नसकेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सर्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकको इन्टरनेट प्रयोग वृद्धिदर वार्षिक आठ प्रतिशतमात्र रहेको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक गरेको पुसको एमआइएस रिपोर्ट अनुसार कुल इन्टरनेट पहुँच ६३.८१ प्रतिशत पुगेको छ । गत वर्ष पुसको तथ्यांकभन्दा यो आठ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्