Tuesday 18th of February 2020

सुगममा बस्न बढुवा अस्वीकार गर्दै डाक्टर

काठमाडौं  । राजधानीबाहिरका जिल्लामा गएर बिरामीको उपचार गर्नुपर्ने भएपछि चिकितसकले बढुवा हुन इच्छा देखाएका छैनन् । सरकारले केही समयअघि नवौं तहमा १४० कन्सलटेन्ट डाक्टरको अभाव भएपछि पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसमध्ये ४६ जना आठौं तहबाट नवौं तहमा बढुवा हुनुपर्ने प्रावधान छ । तर, बढुवाका लागि २० जनाले मात्र निवेदन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्