Tuesday 31st of March 2020

मोदीलाई चार तहको सुरक्षा, २५ सुरक्षाकर्मी आउँदै

काठमाडौं  । नेपाल भ्रमणमा आउन लागेका नरेन्द्र मोदीलाई चार तहको सुरक्षा दिन लागिएको छ । मोदी इन्डियन एयर फोर्सको हेलिकोप्टरमा नेपाल आउने छन् । तर मुस्ताङ जान भने नेपलाी सेनाको हेलिकोप्टर प्रयोग हुनेछ । नयाँ पत्रिकाको समाचार अनुसार भारतीय पाइलट उक्त क्षेत्रको भूगोलमा अभ्यस्त नभएकाले यस्तो गर्न लागिएको उल्लेख छ । उनको सुरक्षाका लागि २५ सुरक्षाकर्मी पनि साथमै आउने छन् ।

प्रतिक्रिया दिनुहोस्