Thursday 12th of December 2019

फिटकिरी यौनिमा लगाउदा के हुन्छ ?

काठमाडाैं । धेरै वर्ष देखि तपाईको घरमा फिडकीरीको प्रयोग भएको हुनु पर्छ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ ।

फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ । कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको प्रयोग गरिन्छ ।

आयुर्वेदमा पनि यसको धेरै फाइदाको उल्लेख गरिएको छ । फिडकरीको प्रयोग २३ तरिकावाट गर्न सकिन्छ । तर यहाँ केही फाइदाको उल्लेख गरिएको छ ।
फिटकरीको फाइदाहरु

१. चोट लाग्दा फिडकीरीः यदि तपाईलाई कुनै चोट लाग्यो वा घाउ भयो भने उसमा लगातार रगत आयो भने फिटकरीको पानी वाट घाउको धुन सकिन्छ । यसले रगत बग्न बन्द हुन्छ । फिटकिरी पानीको ठाउमा तपाई फिटकरीको महीन पिसेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

२. पसिनाको गन्द हटाउनः यदि तपाईको धेरै पसिना आउछ भने वा पसिना गनँउछ भने पनि फिटकरीको लगाउनाले तपाईको गनाउने कमहुन्छ । फिटकरीको एक महीन चूर्ण बनानाले पहिला फिडकिरीको कही मात्र पानी हाल्नु पर्छ । यस पछि नुहाउनाले तपाईको यि समस्य समाधान हुनेछ ।

३. दाँतको समस्य समाधानः फिटकरीमा एंटी(बैक्टीरियल गुण हुन्छ । दांतमा दुखाई वा मुख गनाउने समस्य समाधान गर्नको लागि तपाइ फिटकरीको सहायता लिन सक्नुहुने छ । यो एक नेचुरल माउथवॉश हो । दांत दुखाई भएमा पनि फिटकरीको पानीमा मिसाई कुल्ला गर्नले फाइदा हुनेछ ।

४. दम, खोकीको समस्याको समाधानः यदि तपाइको दमको समस्य छ छ भने फिटकरी तपाईको यस समस्य को रामबाणको जस्तै उपचार गर्ने छ । फिटकरीको चूर्णको शहदको साथ मिलाएर चाटने गरेमा दम र खोकी मा फाइदा हुन्छ ।

५. यूरीन इंफेक्शन हुने समस्यः यूरीन इंफेक्शन भयो भने पनि फिटकरीको प्रयोग गरेर धेरै फाइदा मिल्ने छ ।

प्रतिदिन फिटकरीको पानीमा प्राइवेट पार्टको सफाई गर्नाले इंफेक्शन को खतरावाट बच्न सकिन्छ । यसको अलावा पानीमा घुलनशील अशुद्धिको कम गर्नको लागि पनिफिटकरीको प्रयोग गर्न सकिन्छ

फिटकिरीले पानीमात्र सफा गर्दैन । स्वास्थ्यको हिसाबले पनि यसको धेरै फाइदाहरु रहेका छन् । यसले कपाल झर्ने समस्या रोक्छ भने यसमा रहेको म्यागनेसियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यसले शरीरमा रहेका ३ सयभन्दा बढी एन्जाइमलाई सही स्थितिमा राखेर हामीलाई स्वस्थ राख्न मद्दत छ । यसको साथै यसले शरीरमा रहेको हानिकारत तत्वलाई पनि बाहिर फाल्न मद्दत गर्छ ।

जान्नुहोस् फिटकिरीका फाइदाहरु

– फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिलाएर कपालमा लगाउने । यसलाई २० मिनेटपछि चिसो पानीले धुने । यसले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।

– फिटकिरीमा पाइने म्यागनेसियमले जोर्नी र नसाको दुखाई पनि कम गर्छ । तातो पानीमा फिटकिरी मिसाएर दुखेको भागलाई डुबाएर राखे आराम मिल्छ ।

– तातोपानीमा फिटकिरी डुबाएर १०–१५ मिनेट त्यसै छाडेर त्यही पानीले नुहाउने । हप्तामा २–३ पटक यसो गरे शरीरको हानीकारक पदार्थ बाहिर निस्कन्छ ।

– फिटकिरी पानीमा १०–१५ मिनेट खुट्टा डुबाएर राखे सुन्नेको, थकान, दुर्गन्ध र फंगल इन्फेक्सनजस्तो समस्या समाधान हुन्छ ।

– बाथटबमा मनतातो पानीमा फिटकिरी हालेर नुहाउने । शरीर दुखेको स्थानमा फिटकिरीले मालिस गर्ने । तुरुन्त राहत मिल्छ ।

– मुखमा घाउ भए फिटकिरी र अलैँचीलाई पिसेर घाउ भएको ठाउँमा लगाउने ।

– हप्तामा एक पटक जैतुनको तेल र फिटकिरी मिलाएर मालिस गर्ने । यसले मरेको कोषलाई हटाउँछ ।

– तनाव कम गर्न हप्तामा तीन पटक फिटकिरी पानीले नुहाउने ।

– एक कप पानीमा दुई चम्चा फिटकिरी मिलाएर घामले डढेको ठाउँमा लगाउने र १० मिनेटपछि धुने । छाला चिलाउँदा पनि यो फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्