Wednesday 22nd of January 2020

प्रदेश ३ मा नेपाली बोल्ने ३१ हजार

काठमाडौं । प्रदेश ३ का जिल्लामा १ सय १३ मातृभाषा बोल्ने जाति तथा जनजाति रहेका छन् ।

तीमध्ये प्रदेशमा सबैभन्दा बढी ३१ लाख ७५ हजार २ सय जनाले नेपाली बोल्छन् भने ५ हजार ७ सय ५४ जनाले बोल्ने भाषा भने नखुलेको पाईएको छ ।

त्यसैगरी दोस्रोमा तामाङ भाषा र तेस्रोमा नेवारी भाषा बोल्नेको जनसंख्या रहेको छ

प्रतिक्रिया दिनुहोस्