Wednesday 22nd of January 2020

पत्नीको नियमित स्वास्थ्य जाँचको लागि देउवाको भारत जाने कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थमगित भएको छ । वर्तमान राजनीतिक अबस्थालाई मध्यनजर गर्दै उनको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमण कार्यक्रम स्थागित भएको छ ।

कांग्रेस स्रोतका अनुसार आईतबार सभापति देउवका उनको पत्नी आरजुको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा तयारीमा थिए । अहिलेको परीस्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकता देखेर देउवाले भारत भ्रमण स्थागित गरेको नेपाली काग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्