Wednesday 26th of February 2020

अाज शुक्रबारको मौसम: कतै सामान्य बदली, कतै भारी वर्षा

काठमाडौँ । शुक्रबार देशका धेरै स्थानहरुमा सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमि क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ । शुक्रबारराति पानी पर्ने सम्भावना धेरै रहेको मौसमविदको अनुमान छ ।

मध्य र पश्चिमका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्