Thursday 23rd of January 2020

सोलारमा बैकल्पिक प्रबर्द्धन केन्द्रको ठूलो घोटाला

भदौ . सुर्खेतको सिम्तागाउँपालिकामा अल्पसंख्यक जातिका लागि नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रद्वारा राहत कार्यक्रम अन्तरगत सोलार वितरणमा अनियमितता भएको छ।

६१ वटा सोलार १० वाटका निःशुल्क रुपमा वितरण गर्नका लागि उर्जा मन्त्रालयबाट आए पनि ६०० रुपैयाँ असुलेर वितरण गरेको खुलेको हो ।

केन्द्रका जिम्मेवार व्यक्तिका रुपिमा नेकपा काप्रीचैरका नेता गणेश बिक कल्पितले गरेका थिए । वितरण गरिएको सोलारमा गलत लोगो हालेर फोन नम्बर समेत लेखिएको थियो । सो विषयमा बुझ्न खोज्दा सम्पर्क हुन नसकेकाे समाचार छ ।

प्रतिक्रिया दिनुहोस्