Tuesday 21st of January 2020

मूलपानीकाे जुवा खालमा प्रहरीकाे छापा, छतबाट हाम फालेका दुर्इ जनाकाे ज्यान गयाे

काठमाडाैं । मूलपानीमा संचालन भइरहेकाे अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडाैंले छापा मारेकाे छ। प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे ज्यान गएकाे छ ।

जुवाकाे घरबाट भाग्न खाेज्ने दुइ जनकाे मृत्यू भएकाे एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन । गम्भीर घाइते उनिहरूलाइ अस्पताल लगिएकाे थियाे । एसएसपी लाामा घटनास्थल पुगेकाे बताइएकाे छ ।
भन्ने विषयमा जानकारी दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्