Wednesday 19th of December 2018

फोहोर पानी प्रशोधन केन्द्र गुह्येश्वरीमा बन्दै (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाका जनतालाई सफा र गुणस्तर मेलम्चीको पानी खुवाउने सरकारको सपना साकार हुनै लागेको छ । काठमाडौ वासीलाई मेलम्चीको पानी वितरण गरेपछि घर घरबाट निस्कने फोहोर पानीलाई काठमाडौंको गुह्येश्वरीमा विशाल फोहोर पानी प्रशोधन केन्द्रको निर्माण धमाधम भइरहेको छ ।

यो प्रशोधन केन्द्र पुर्णरुपमा संचालनमा आएपछि प्रशोधित फोहोरबाट पानी प्रशोधनका साथै विजुली उत्पान, ग्याँस उत्पादन र मल उत्पादन हुने कुरा काठमाडौ उपत्यका खानेपानी लिमिटेड कार्यान्वयन आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्