Monday 22nd of April 2019

प्रधानमन्त्री ओलिको सम्बोधन आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने भएका छन् ।

यही पुस ११ गतेदेखि शुरु भएको संघीय संसदको चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा आज संसद् नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्