Thursday 27th of June 2019

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा शून्य विद्यार्थी, ८ प्राध्यापक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन् ।

तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ, ती प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्