Wednesday 22nd of January 2020

यस्तो परम्परा ! पुरुषलाई सन्तुष्ट पार्न यस्तोसम्म गर्छन् महिला (भिडियो सहित)

एजेन्सी । दुनियामा यस्ता यस्ता परम्परा र चलन छन् । जुन सुन्दा तपाई हामीलाई अचम्म लाग्छ । पश्चिमी अफ्रीकामा परम्पराका नाम जे भइरहेको छ, त्यो वास्तावमै चकित पार्ने खालको छ । त्यहाका पुरुष सेक्स र आफ्ना अन्य इच्छा पुरा गर्न महिलामाथि दबाब बनाउँछन् ।

यतिमात्र होइन आफ्नो आर्थिक आवश्यकता पूरा गर्न महिलाहरुबाट कस्त कस्ता काम गर्दछन् ।

अफ्रीकी देश मोरीटनियामा निकै घिनलाग्दो परम्परा सार्वजनिक भएको छ ।

परम्पराका नाममा त्यहाँका युवतिलाई मोटी बनाउन ऊँटको दुध, बाख्राको मासु र जनावरलाई दिइने केमिकर खुवाइन्छ ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया दिनुहोस्