Monday 14th of January 2019

क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस् -सेयर गरौ

काठमाडौं । हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ । यो अति उपयोगी सामाग्री सेयर गरौँ ।

किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः

मधुमेहका विरामीहरुका लागि उपयोगि
कोलेस्टेरोल
मुटु रोग
उच्च रक्तचाप
क्यान्सर
ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
रक्त अलपता , मोटोपन
निमोनिया
बाथ
दम
बुढयौली कम गर्ने

प्रतिक्रिया दिनुहोस्