Sunday 18th of August 2019

अनसनस्थल पुगे देउवा डा. केसीलाई भेट्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार अपरान्ह त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीलाई भेट्न पुगेका छन् । शिक्षण अस्पतालमा केसीलाई भेटेर देउवाले उनको मागप्रति ऐक्यवद्धता जनाएका छन् ।

आफूसँग १५ औं अनसनमा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माग गर्दै केसी पुस २५ गतेदेखि अनसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्