Sunday 18th of August 2019

एनआरएन पदाधिकारीले गुण्डाशैलीमा “सच्चिका साथमा लाइभ” कार्यक्रम बन्द गरे ?

काठमाडौं । पत्रकार सच्चि मैनालीले चलाउदै आएको लाइभ टक सो एनआरएन अमेरीकाका पदाधिकारीहरुले गुण्डागर्दि शैलिमा बन्द गरिदिएको समाचार प्राप्त भएको छ ।

पत्रकार मैनालीले एनआरएन अमेरीकाको सदस्यतामा जटिल प्रावधान राखेको विषयमा एनआरएनका पदाधिकारी र सरोकारवालाहरुसंग लाइभ कुराकानी गर्दै आएकि थिइन । उनको यो अभियानलाई धक्का दिने हिसावले एनआरएनका पदाधिकारीहरुले गुण्डा शैलि अपनाउनु निन्दनीय कुरा रहेको छ ।

संचारमाथि एनआरएनका गुण्डाहरूले आक्रमण तिब्र गर्दै धाक, धम्की दिएर एनआरएनका पदाधिकारीहरुले सर्वसाधारण अमेरीकन नेपालीहरु वीच आतंक नै सृजना गरेको समाचार नेपाली जनतालाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्