Sunday 18th of August 2019

रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड भिड्दै

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुँदै छ । रुपन्देहीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

निर्धारित तालिका अनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो। तर वर्षाका कारण प्रतियोगिता दुई दिनलाई पछाडि धकेलिएपछि सोमबारबाट सुरु भएको हो।

प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछ। यो प्रस्तावित ड्रिम फाप्ला अन्तर्राष्ट्रिय मैदान हो।

प्रतिक्रिया दिनुहोस्