
कञ्चनपुर । कञ्चनपुरबाट १८ किलो सुनसहित २ जना पक्राउ परेका छन् । बिहिवार कञ्चनपुरको पुनर्बास क्षेत्रबाट प्रहरीले १८ किलो सुन बरामद गरेको हाे ।
सुनसँगै पक्राउ परेका २ जनाकाे नाम भने प्रहरीले खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइदै गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्