Sunday 15th of December 2019

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला, लक्ष्मण थारु भने आजै रिहा हुने

कैलाली । जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । यो कैद भुक्तान गरिसकेकाले उनी आजै रिहा हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्