Monday 20th of May 2019

लोकसेवा आयोगले देशैभरबाट ठूलाे संख्यामा खरिदार माग्यो (विज्ञापनसहित)

[mashshare]

काठमाडौं । लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ। निजामती सेवका सेवा, समूह, उपसमूरका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ। परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ।

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया दिनुहोस्