Sunday 23rd of February 2020

वनका ८२९ अधिकृतस्तरका कर्मचारीको समायोजन, को कहाँ गए ? (सूचीसहित)

काठमाडौं । सरकारले नेपाल वन सेवा जनरल फरेष्ट्रीतर्फका ८२९ जना अधिकृतस्तरका कर्मचारीको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २६ गते आइतबारको निर्णय अनुसार उनीहरुलाई समायोजन गरिएको हो । सामान्य प्रशासन मन्त्रालयले अहिले कर्मचारी समायोजनको कामलाई तीव्रता दिइरहेको छ ।
हेर्नुस् सूची

https://drive.google.com/file/d/134mjosi8BeKzRw8LbbqGxJ6eSjXV3K5B/view

प्रतिक्रिया दिनुहोस्