Monday 20th of May 2019

४४३ प्रहरी जवान हवल्दारमा बढुवा, को–को परे ?

[mashshare]

काठमाडौं । नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो ।

बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

https://drive.google.com/file/d/10Yv2Hd4m3NycMcxnHI0hMH4pJ_EahfZJ/view

प्रतिक्रिया दिनुहोस्