Sunday 16th of June 2019

७ बलिउड अभिनेत्रीहरूको सबैभन्दा महँगो मंगलशुत्र, हेर्नुहोस तस्विर!

[mashshare]

काठमाडाैं । विवाहित महिलाको लागि मंगलशुत्रलाई निकै महत्वपुर्ण मानिन्छ । दुईलाई एकै बन्धनमा बाध्ने मंगलशुत्र हाल फेशन बनेको छ । यो फेशनले बलिउड सेलिब्रेटीलाई त झन् निकै छोएको छ । आज हामि यहाँहरुलाई ७ बलिउड सेलिब्रेटी र उनीहरुको बहुमुल्य मंगलशुत्रबारे जानकारी दिदैछौ ।

माधुरी दिक्षित

माधुरीको विवाहको मंगलशुत्र निकै सुन्दर छ । उनको मंगलशुत्रको मूल्य ८ लाख रहेको छ ।

ऐश्वर्या राय

ऐश्वर्या रायको सुन्दर मंगलशुत्रको मूल्य २५ लाख हो ।

शिल्पा सेट्टी

अभिनेत्री शिल्पाको मंगलशुत्रको मूल्य १० लाख रहेको छ ।

करिश्मा कपूर

करिश्माको १० लाखको मंगलशुत्र निकै सुन्दर देखिन्छ ।

काजल देभगण

काजलको सुन्दर मंगलशुत्रको मूल्य १५ लाख हो ।

अनुष्का शर्मा

नयाँ दुलही अनुष्काको मंगलशुत्रको मूल्य ५२ लाख रहेको छ ।

दिपिका पादुकोण

निकै सुन्दर नायिका दिपिका पादुकोणको विवाह हाल मात्र सम्पन्न भएको छ । उनको निकै सुन्दर मंगलशुत्रको मूल्य ७५ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्