Tuesday 17th of September 2019

समायोजन बेथिति: पहुँचवालाका आफन्त नियम विपरीत सरुवा

काठमाडौं । नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् ।

प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरुले समायोजनसम्बन्धी ऐन विपरित संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्