Wednesday 19th of February 2020

बर्सेनि नेपालमा चट्याङबाट हुन्छ १०० बढीको मृत्यु

काठमाडौं । नेपालमा चट्याङबाट एक सय बढीको मृत्यु हुने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर चट्याङको पूर्वानुमान गरी क्षति न्यूनीकरण गर्ने विषयमा भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।

गतवर्षमात्रै चट्याङको कारढा १०५ जनाको मृत्यु भएको थियो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए । यस्तै २८४ जना घँइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्