Friday 28th of February 2020

धनगढीबाट बझाङ जाँदै गरेको बस दुर्घटना

काठमाडौं । धनगढीबाट बझाङ जाँदै गरेको बस दुर्घटना भएको छ । बस डडेलधुराको साहुखर्कमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी धनजनको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्