Saturday 22nd of February 2020

बागबजारमा महिला मृत भेटिइन्, पति पक्राउ

काठमाडौं । बागबजारमा एक महिला मृत भेटिएकी छिन् । घरको ओच्छ्यानमै ३५ वर्षीया महिला मृत भेटिएको पाइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ र थप अनुसन्धान क्रममा महिलाका पतिलाई नियन्त्रणमा लिइएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्