Sunday 19th of May 2019

परराष्ट्रले यसकारण सञ्चालनमा ल्यायो ‘ब्रेन गेन सेन्टर’

[mashshare]

काठमाडौं । विभिन्न कारणले विदेश पलायन भए पनि मातृभूमिका लागि योगदान पुर्‍याइरहेका नेपालीको मिहिनेत तथा उपलब्धिको अभिलेख राख्न परराष्ट्र मन्त्रालयले ब्रेन गेन सेन्टर स्थापना गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग तथा गैरआवासीय नेपाली संघसमेतलाई पठाएको जानकारीमा ‘विदेशी भूमिमा रहेका नेपालीका सम्बन्धमा आफ्नो रुचि र विज्ञताका आधारमा सूचना अद्यावधिक गर्न सुविधा उपलब्ध गराउने’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्