Tuesday 25th of June 2019

त्रिशुलीमा रात्रि बस खस्यो, ३ को मृत्यु

काठमाडाैं । धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस धादिङमा आलमघाटबाट त्रिशुली नदीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्