Sunday 29th of March 2020

ग्वार्कोमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्नु अगाडि नै बिष्फोट

ग्वार्कोमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्नु अगाडि नै बिष्फोट भएकाे खबर छ । विस्तृत विवरण आउन बाँकी छ ।
साटदाेबाटाेकाे स्विमिङ पुलमा शंकास्पद बस्तु फेला
यसैबीच कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्न सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

ललितपुरको ग्वार्कोमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । त्यहाँ पुनः अर्को शंकास्पद वस्तु भेटिएको छ ।

सुरक्षाकर्मीले आकाशे पुल वरपरको क्षेत्र घेरा हालेको छ ।
काठमाडौंको सडकमा सुरक्षा गस्ती बाक्लो पारिएको छ । सडक सुनसान भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले देशैभरकाे सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्