Sunday 15th of December 2019

ढुंगा लागेर एकको मृत्यु

खोटाङ । खोटाङमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका ६ का चन्द्रबहादुर विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

दुर्घटनामा परी २० वर्षका प्रेम तामाङ घाइते भएका छन भने सो ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्