
खोटाङ । खोटाङमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका ६ का चन्द्रबहादुर विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
दुर्घटनामा परी २० वर्षका प्रेम तामाङ घाइते भएका छन भने सो ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्