Thursday 19th of September 2019

२० वर्षीय बलिउड अभिनेत्री माल्भिका का मनै लोभ्याउन तस्बिर

मुम्बई । २० वर्षीय बलिउड अभिनेत्री माल्भिकाका मनै लोभ्याउन तस्बिरहरू हेर्नुहोस् : बलिउड अभिनेत्री माल्भिका शर्मा २० वर्षको उमेरमा नै सबैको मन मुटुमा बस्न सफल भएकी छिन ! बोल्ड तस्बिरका कारण चर्चामा आएकी भारतीय बलिउड चर्चित अभिनेत्री माल्भिका शर्माले दक्षिण भारतीय फिल्म आफ्नो पहिलो फिल्म “नेला टिकट “बाट आफ्नो अभिनय गरिन ! उक्त फिल्म बाट उनको धेरै नै चर्चा भइरहेको छ !

उनले उक्त फिल्ममा रवि तेजा सँग अभिनय गरेकी हुन् ! दर्शकहरूले पनि उनलाई उत्ति नै रुचाए । उनी सामाजिक सञ्जालहरूमा पनि उत्तिकै एक्टिभ छिन ! उनले फेसबुक इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा सक्रिय रूपमा फोटो सेयर गरेकी हुन्छिन् ! उनका फोटोहरू फ्यानहरूले निकै नै रुचाउने गरेका छन् ! उनी नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा रहेकी छिन ! उनका केही बोल्ड तस्बिरहरू राखेका छौ हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्