Thursday 27th of June 2019

पर्यटकलाई लोभ्याउँने बन्दीपुर

दमौली । गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित तनहुँको बन्दीपुर बजारको दृश्य । चिसो हावापानी र पुरानो शैलीका घरहरुले बन्दीपुर आउने पर्यटक लोभिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्