Sunday 22nd of September 2019

लाजिम्पाटको होटल अगाडि शिशुको शव फेला

काठमाण्डौं । काठमाडौंको लाजिम्पाट स्थित सांग्रिला होटल अगाडि अन्दाजी १० महिनाको शिशुको शव फेला परेको छ । होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेर प्लाष्टिकको झोलामा राखिएको अवस्थामा शव फेला परेको हो ।

बुधबार राति शिशुको शव भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्