Sunday 22nd of September 2019

उद्योगी भन्छन् : सरकारले उपलब्धिमूलक कार्यक्रम ल्याउन सकेन

काठमाडौँ । सरकारले उपलब्धि मुलक कार्यक्रम ल्याउन नसकेको उद्योगीहरुको आरोप छ । प्रदेश नं २ को विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको भएता पनि सरकारले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको उद्योगी व्यवसायीको गुनासो रहेको छ ।

प्रदेश नंं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६/०७७ वजेट वक्तव्यमा उद्योग क्षेत्रको विकास र उन्नयनका लागि प्रभावकारी योजना तथा कार्यक्रम ल्याउन नसकेको भन्दै उद्योगीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्