Monday 22nd of July 2019

माइतीघर मण्डलामा भइरहेको विशाल प्रदर्शनका तस्बिरहरु

काठमाडौँ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खरबारी सभा आयोजना भइरहेको छ । माइतीघरको खरबदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् । त्यहाँको केही तस्बिरहरु..

प्रतिक्रिया दिनुहोस्