Monday 22nd of July 2019

चट्याङ लागेर दुई जनाको मृत्यु

मोरङ । मोरङको रंगेली नगरपालिका चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर रंगेली नगरपालिका ९ का अभत ऋिषिदेव र अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्