Thursday 14th of November 2019

शिक्षाशास्त्र पढ्न कमजोर विद्यार्थीको भीड

काठमाडौँ । राज्यको अदूरदर्शी नीतिका कारण कक्षा ११ को शिक्षाशास्त्र विषयमा कमजोर विद्यार्थीहरूको भीड लाग्ने गरेको छ । शिक्षाशास्त्रमा भर्ना भएका कमजोर विद्यार्थीहरूबाटै भविष्यमा शिक्षण गराइँदा नेपालको विद्यालय शिक्षा कमजोर बन्नेतर्फ शिक्षाविज्ञहरूमा गम्भीर चिन्ता बढेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १।६ समग्र स्तरीकृत अङ्क ९जीपीए० ल्याई अङ्ग्रेजी, नेपाली, विज्ञान र सामाजिक शिक्षामा डीप्लस ल्याउनुपर्ने भए पनि बाँकी विषयमा डी वा ई ल्याएकाले शिक्षाशास्त्र विषय अध्ययन गर्न पाइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्