Monday 22nd of July 2019

‘लभ लेटर’मा आँचल र मञ्जिलको फिचर्ड (भिडियो सहित)

काठमाडौँ । गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको गीत ‘लभ लेटर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतलाई ऋकेश गुरुङले एरेञ्ज गरेका हुन् । राजिव समरको कोरियोग्राफी र रामकुमार केसीको छायाङ्कन रहेको उक्त भिडियोमा अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेत फिचर्ड रहेको छ ।

टेकेन्द्र शाहले निर्देशन गरेका भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्