Wednesday 13th of November 2019

सिंहदरबारको पर्खाल भत्कियो

लगातारको वर्षाले सिहरदरबारको पर्खाल भत्किएको छ । पूर्वी गेट ननिकै पर्खाल भत्किएको हो ।

स्थानीयले एक जना घाइते भएको बताएका छन् तर, प्रहरीले पुष्टि गरेको छैन ।

पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्