Sunday 25th of August 2019

‘फेसएप’बाट आफ्नो बुढ्यौली तस्बीर बनाउनु भयो ? डेटा चोरिएला !

काठमाडाैं । बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको उपयोग गरिरहेका छन् ।

यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् ।

अब प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्