Friday 28th of February 2020

नागढुंगामा बरामद गरिएको सुन सक्कली भएको पुष्टि

काठमाडाै‌ । नागढुंगामा अबैध रुपमा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको सुन सक्कली भएकोे पुष्टि भएको छ ।

रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं.५ स्याफ्रोबेशी घर भएका बर्ष १७ को भिम बहादुर तामाङले अबैध रुपमा लुकाईछिपाई ल्याएको २ किलो सुन प्रयोगशालामा परीक्षण गर्दा सक्कली रहेको पाइएको राजस्व अनुसन्धानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्