Friday 3rd of April 2020

राजस्व छल्न रातारात मदिरा बिक्री

स्याङ्जा । मदिरा उत्पादक कम्पनीका आधिकारिक बिक्रेताले राजस्व छली गर्न खुद्रा व्यापारीलाई रातारात मदिरा विक्री गर्ने गरेका छन् ।

आधिकारिक बिक्रेताले थोक बिक्रेतामार्फत खुद्रा व्यापार गर्नुपर्नेमा उक्त प्रक्रियालाई छल्दै कर बिलबिजक बिना खुद्रा व्यापारीलाई मदिरा बिक्री वितरण गरेर राजश्व छली गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्