Monday 27th of January 2020

बिजुली बजार पुलमा टाटा मोबाइल दुर्घटना

काठमाडौं । काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल दुर्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने जाँदै गरेको टाटामोबाइल दुर्घटना भएको हो ।

टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्