Tuesday 17th of September 2019

आजको राशीफल २०७६ श्रावण १७ गते

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १७ गते (२ अगस्त २०१९) शुक्लपक्ष्य प्रतिपदा श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, शुक्रवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कर्कट राशीमा ११.५९ सम्म त्यसपछि सिह राशीमा प्रवेश

सूर्य उदय बिहान ०५.२८ मिनेटमा, सूर्यअस्त साझ ०६.५१ मिनेट अस्त

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन यात्रा प्राप्त, पारीवारीक सुख प्राप्त राजनीतिकमा सफलता भएता पनि राज्यपक्षवाट अपमान ब्यहोर्नु पर्ने छ । आजको दिन जुनसुकै कार्य गर्दा खेरी पनि गणेशको दर्शन गरी कार्य आरम्भ गर्नुहोस सफलता प्राप्त । शुभ दिशा पूर्व, शुभ रंग सेतो ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन बिरोधी पक्षहरु परास्त भएर जानेछन्, यात्राको अवसर प्राप्त, आजको दिन आर्थिक कारोबार गर्नु राम्रो रहेको छैन । आजको दिन विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्नुहोस सफलता प्राप्त । शुभ दिशा उत्तर, शुभ रंग हरीयो ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशीका लागि आजको दिन अध्ययनमा सफलता, आर्थिक लाभ भएता पनि आखाको समस्याले सताउने छ, आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु पर्नेछ , आजको दिन जुन सुकै कार्य गर्दा कुल देवतालाई सम्झीएर कार्य आरम्भ गर्नु शुभ रहनेछ । शुभ दिशा उत्तर शुभ रंग रातो ।

कर्कट राशी(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशीका आजको दिन अध्ययनमा सफलता, ब्यापारमा लाभ, राज्यपक्षवाट सम्मान मिल्नेछ भने आर्थिक कारोबार बृद्धि भएर जानेछ । आजको दिन शुभ कार्य गर्दागरी शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुभयो भने सफलता प्राप्त, शुभ रंग पहेलो, शुभ दिशा उत्तर ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

सिह राशीका आजको दिन अध्ययनमा सफलता, पारीवारीक सुख प्राप्त, धार्मिक यात्राको अवसर मिल्नुका साथैं नया कार्यको शुभारम्भ समेत हुनेछ, शुभ दिशा रहेको छ आजको दिन जुनसुकै कार्यगर्दा शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस सफलता प्राप्त हुनेछ । शुभ दिशा पूर्व, शुभ रंग रातो ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन धन लाभ, अध्ययनमा सफलता, आखाको समस्याले अलि सताउने देखीने हुदा आजको दिन कुल देवतालाई सम्झीर कार्य आरम्भ गर्नुहोला, शुभ रंग पहेलो, शुभ दिशा उत्तर रहेको छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको दिन शारीरिक सुख प्राप्तको अनुभुती हुनुका साथैं उमङ्गता पैदा हुनेछ संञ्चित धनहानी हुनुका साथैं यात्राको अवसर समेत पैदा हुनेछ आजको दिन तपाईले देबीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस सफलता अवश्य मिल्नेनैं छ भने शुभ दिशा रहेको छ दक्षिण, शुभ रंग रहको छ रातो ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका आजको दिन यात्राको अवसर मिल्नुका साथैं अध्ययनमा अवरोध हुनेछ, धनहानी समेत हुने देखीन्छ, पेशा ब्यवसायमा हानी समेत मिल्नुका साथैं राज्यपक्षवाट झन्झटिलो ब्यहोर्नु पर्ला । आजको दिशा कुल देबतालाई सम्झीएर कार्य आम्रभ गर्नु तपाईको लागि शुभ रहला, शुभ दिशा उत्तर, शुभ रंग हरियो ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि आजको दिन आर्थिक लाभ हुनुका साथैं अध्ययनमा सफलता, यात्राको अवसर पैदा समेत हुनेछ, सामाजिक कार्यमा मन कमलाग्नुका साथैं धोखा मिल्नेछ । आजको दिन शुभ कार्य गर्दा खेरी बिष्णु भगवानको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस तपाईलाई शुभ रहने छ । आजको दिन शुभ दिशा रहेको छ पूर्व, शुभ रंग रहेको छ रातो ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको राज्यपक्षबाट सम्मान मिल्नुका साथैं ब्यापार कारोवारमा लाभ मिल्नेछ, अध्ययनमा सफलता प्राप्त, तपाईले आजको दिन जुनसुकै कार्यगर्दा खेरी पनि शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस शुभ फल अवश्य मिल्नेछ, शुभ दिशा पूर्व, शुभ रंग सेतो ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन अध्ययनमा सफलता, धार्मिक कार्यमा मनलाग्नुका साथैं परोपकारी कार्यमा लाग्दा सफलता पैदा हुनेछ भने तपाईले जुनसुकै कार्यगर्दा खेरी पनि बिष्णु भगवानको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस उत्तम हुनेछ तपाईलाई शुभ दिशा रहेको छ पूर्व, शुभ रंग सेतो ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन पारीवारीक साथ सहयोग मिल्नेछ, अध्ययनमा अवरोध, शारीरिक दुःखकष्ट समेत पैदा हुनेछ । आजको दिन जुनसुकै कार्य गर्दा खेरी पनि आफ्नो कुल देबतालाई सम्झीएर कार्य आरम्भ गन्र्नुहोस सफलता अवश्य नैं मिल्नुका साथैं शुभ दिशा रहेको छ उत्तर, शुभ रंग रहेको छ हरीयो ।

ॐ नमोः भगवते वासुदेवाय नमः

प्रतिक्रिया दिनुहोस्