Friday 22nd of November 2019

कंगना शर्माका यति हदसम्मका बोल्ड तस्वीरले दुनियाँ ततायो

मुम्बई । चर्चित बलिउड अभिनेत्री कंगना शर्मा आफ्ना तस्वीरका कारण सधैं चर्चामा रहने गर्छिन । चलचित्रमा खास जम्न नसके पनि उनी आफ्ना तस्वीरलाई सामाजिक सञ्जालमा राखेर चर्चामा रहने गर्छिन ।

उनका तस्वीरहरु धेरैलाई खुबै मन पर्छन । यो बीचमा उनले आफ्ना केही तस्वीर साझा गरेकी छिन्, यसमा उनलाई निकै बोल्ड रुपमा देखाइएको छ ।