Sunday 25th of August 2019

गायिकाले लैजाउ मलाइ भनेपछी मिन प्रकाश ओली परे फसादमा

तिजको गित छाडा र बिकृती फैलाउने मात्रै निस्किछन् भनेर दर्शकमा नकरात्मक छाप परीरहेको बेला गाएक मिन प्रकाश ओलीको स्वर रहेको तिजको गित सार्वजानिक भएको छ ।
यो गित अरू भन्दा फरक, मैलिकता झल्काउने र भिडियो रोचक किसिमको छ ।

“लैजाउ मलाइ” बोल रहेको उक्त गितको भिडियो युटुबमा हेर्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्