Wednesday 26th of February 2020

चोरीका गहनासहित ललितपुरमा ४ जना पक्राउ

काठमाडौं । करीब १८ तोला सुनका गहनासहित चार जना पक्राउ परेका छन् । ललितपुर प्रहरीले चोरी गहनासहित ४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको अनुसार १८ देखि २० तोलासम्म चोरीका सुनका गहना बरामद भएका छन् ।

अहिले बरामद भएको गहना परीक्षण गर्ने काम भइरहेको छ । प्रहरीले चोरीका गहनासहित पक्राउ परेका व्यक्तिको नाम गोप्य नै राखेको छ

प्रतिक्रिया दिनुहोस्