Sunday 22nd of September 2019

शालिग्राम पुडासैनी आत्महत्या पकरण: परिवारले दियो किटानी जाहेरी

काठमाडौं ।  काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पत्रकार शालिग्राम पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका छन् ।

पुडासैनी मृत भेटिएपछि बरामद भएको भिडियोमा नाम उल्लेख भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी परेको हो।

काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् ।

परिवारको जाहेरी प्राप्त भएको र शिलबन्दी गरेर चितवन पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्